Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ६० वर्षमाथिकाको तुरन्तै कोराना परीक्षण हुने

    ६० वर्षमाथिकाको तुरन्तै कोराना परीक्षण हुने

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना (कोभिड–१९) भाइरस परीक्षण गर्ने भएको छ ।

    मन्त्रालयका अनुसार ज्वरो आएको, खोकी लागेको, स्वास फेर्न गाह्रो भएका, रोग प्रतिरोधक क्षमता कम भएका, अन्य जटिल रोग भएका, ६० वर्षमाथिकाहरुको कोभिड–१९ परीक्षण तुरन्त गर्ने निर्णय भएको छ ।



    यस्ता बिरामी आइसोलेसनमा भर्ना नभए पनि घाँटीको र्‍याल परीक्षणको रिपोर्ट नआउँदासम्म भने अस्पतालले निगरानीमा राख्नुपर्ने हुन्छ। यसअघि परीक्षणको लागि आइसोलेसन मै भर्ना हुनुपर्ने नियम थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार