Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘१४ दिन पुरै नेपाल लकडाउन गरौं’

    ‘१४ दिन पुरै नेपाल लकडाउन गरौं’

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता प्रदिप पौडेलले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन नेपाललाई पुरै १४ दिननै ‘लकडाउन’ गर्न आग्रह गरेका छन् ।

    धेरै देशका जनताले हेलचेक्राई गर्दा कोरोना भाइरस फैलिएको भन्दै उनले सचेत हुन पनि आग्रह गरेका हुन् ।



    धेरै देशका जनताहरुले कोरोना (कोभिड–१९) भाईरसलाई हेलचेक्राई गर्दा भाइरस धेरै फैलिएको र धेरै मानिस संक्रमित भएको देखिन गएको छ तसर्थ म नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्दछु कम्तीमा १४ दिन सम्पूर्ण ‘नेपाल लक डाउन गरौं ।’ नेपाली जनतामा जुन त्रास छ त्यो हटाउनेतर्फ हामी सबै एक हौं र सरकारलाई साथ दिऊ !’, पौडेलले फेसबुकमा लेखेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार