Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि

    वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 3.3K
    SHARES

    काठमाडौँ — कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

    पटना मेडिकल कलेजले परिवारलाई दिएको नमुना परिक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।



    नमुना परिक्षणको नतिजा सहितको रिपोर्ट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार