Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • करिश्माले भनिन – जिन्दगी बांच्नै पर्‍यो ,बाचुन्जेल हास्नै पर्‍यो

    करिश्माले भनिन – जिन्दगी बांच्नै पर्‍यो ,बाचुन्जेल हास्नै पर्‍यो

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 3.1K
    SHARES

    काठमाडौं। नायिका करिश्मा मानन्धरको सुन्दरताको बयान जति गरेपनि कमै हुन्छ । ४५ बर्ष काटेकी सदाबहार नायिका करिश्माको सुन्दरतामा कुनै कमि छैन ।

    बेला बेलामा करिश्माको फेसनले नायिकाहरुलाई नै चुनौती दिने गरेको छ । त्यसो त फेसनमा सधै नै सजग हुनुपर्ने करिश्माले वताउंदै आएकी छन् । अहिले कोरोना भाइरसको संक्रमण विश्वभर फैलंदै गएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ।कोरोनाका त्रास फैलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै घर घरमा बसेर साबधानी अपनाउन आग्रह गरेका छन्।नायिका करिश्माले  तस्बिर पोस्ट गर्दै भनेकी छन्- जिन्दगी बाच्नै पर्यो,बाचुन्जेल हास्नै पर्यो । हेरौ, उनका केही आकर्शक तस्बिरहरु:





      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार