Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोनाबारे आइसोलेसनबाटै प्रियंका सन्देश दिँदै

    कोरोनाबारे आइसोलेसनबाटै प्रियंका सन्देश दिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.5K
    SHARES

    नयाँदिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला कोरोना भाइरसबाट जोगिन ‘सेल्फ आइसोलेसन’ बसेकी छन् । तर पनि उनी चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्नेबारे सामाजिक संजालबाट जानकारी दिइरहेकी छन्।

    आइसोलेसनबाटै केही भिडिओ सार्वजनिक गर्दै कोरोना बारे सन्देश प्रवाह गर्दैआएकी छन् । बिहीबार आठौँ दिनमा उनले इन्स्टाग्राम र ट्वीटरमा भिडिओ पोस्ट गर्दै आफू बाहिर निस्कन चाहेको र सबैलाई ‘हेलो’ भन्न चाहेको बताएकी छन् ।



    ‘मलाई आशा छ, तपाईँहरु सबै सुरक्षित हुनुहुन्छ । म आउन चाहन्छु र हेलो भन्न चाहन्छु १ यो एक क्रुर समय हो । र यसले हामी सबैको जीवन उलटपलट पारेको छ ।’ भिडिओमा ३७ वर्षीया प्रियंकाले कोरोनाबाट बच्ने पूर्व सावधानी तरिकाबारे पनि बोलेकी छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार