Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • हुण्डी काराेबारी पक्राउ, चार लाख बढी बरामद

    हुण्डी काराेबारी पक्राउ, चार लाख बढी बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.5K
    SHARES

    पर्सा । पर्सामा एक भारतीइ हुण्डी काराेबारी पक्राउ परेका छन्। विरगंज उपमहानगरपालिका १० घडिअर्वाबाट अवैध हुण्डी कारोवार गर्ने भारत विहार मोतिहारी जिल्ला रक्सौल बस्ने २४ वर्षीय बब्लु राजलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हाे ।

    बिशेष सुचनाको आधारमा राजलाई प्रहरीले पक्राउ गरेकाे हाे। केही मानिसहरुले अवैध हुण्डी कारोवार गरी राखेको छ भन्ने प्राप्त सुचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले विआर ०५ यू ३९७८ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा भारतीइ नागरिक राजको साथबाट श्रोत नखुलेको अवैध रकम ४ लाख ४४ हजार ८ सय ३५ रुपैया सहित पक्राउ गरेको हो।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार