Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • मकवानपुरमा गोली चल्यो, एकको अवस्था गम्भीर

    मकवानपुरमा गोली चल्यो, एकको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 3.8K
    SHARES

    हेटौँडा – मकवानपुरमा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्।

    अज्ञात व्यक्तिको गोली प्रहारबाट कैलाश गाउँपालिका वडा नंबर ८ का जगत मोक्तान गम्भीर घाइते भएका हुन्।



    आफ्नै घरमा बसेको बेला मोक्तानमाथि गोली प्रहार भएको जिलला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    घरमै बसेको अवस्थामा मोक्तानलाई पछाडिबाट गोली हानिएको कैलाश गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङले जानकारी दिए ।

    उनका अनुसार मोक्तानको अवस्था गम्भीर रहेको छ । त्यस घटनाका दोषीलाई प्रहरीले खोजीकार्य गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार