Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

    अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोनाको संक्रमण विश्वभर फैलिएपछि अमेरिकी डलर बलियो बन्दै गएको छ।

    पछिल्लो समय डलरको मूल्य नेपालमा निरन्तर बढिरहेको छ।विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलरको मूल्य हालम्मकै उच्च भएको छ।



    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा रहेको छ।

    यसअघि नेपालमा डलरको खरिद दर ११९ रुपैयाँ ३३ पैसा थियो। सन् २०१८ को यो उच्च मूल्यको रेकर्ड आज तोडिएको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार