Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • अन्तत: सरकारकाे निर्णय राष्ट्रिय सभाले मान्याे, बैठक स्थगित

    अन्तत: सरकारकाे निर्णय राष्ट्रिय सभाले मान्याे, बैठक स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ।

    सरकारले २५ जनाभन्दा बढी मानिस सहभागी हुने कुनै पनि बैठक, भेला आदि गर्न रोक लगाएको २ दिनपछि राष्ट्रिय सभाको बैठक स्थगित गर्ने निर्णय गरिएको हो।



    यसअघि राष्ट्रिय सभाको बैठक बिहीबार भने बसेको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार