Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • भारतका २० राज्यमा कोराेना, संक्रमितकाे संख्या १९५

    भारतका २० राज्यमा कोराेना, संक्रमितकाे संख्या १९५

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.5K
    SHARES

    एजेन्सी । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस भारतका २० राज्यमा फैलिएको छ। हालसम्म काेराेनाबाट १९५ जना संक्रमित भेटिएकाे समाचार भारतीय सञ्चार माध्यमहरूले लेखेका छन्।

    गुजरातमा नयाँ दुई जना काेराेना संक्रमित फेला परेका छन्। यसरी संक्रमित हुनेमा १६३ भारतीय र ३२ विदेशी नागरिक रहेका छन्। कोराेना भाइरसका कारण भारतमा हालसम्म चार जनाको मृत्यु भएको छ। काेराेनाकाे संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ। त्यसपछि केरला र उत्तर प्रदेशमा धेरै संक्रमण फैलिको छ।



    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार