Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भरुवा बन्दुकसहित एक जना पक्राउ

    भरुवा बन्दुकसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2K
    SHARES

    फाइल फोटो

    धादिङ – धादिङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

    जिल्लाको सिद्धलेक गाउँपालिका–७ चामडाँडाका ४९ वर्षीय लालबहादुर भुजेललाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको सूचना रुपक अधिकारी खड्काले बताए।



    हात हतियार तथा गोलीसमेत लुकाइ छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई हतियारसहित पक्राउ गरिएको उनले बताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार