Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • कोरोनाका कारण इन्डोनेसियामा २५ को मृत्यु

    कोरोनाका कारण इन्डोनेसियामा २५ को मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.5K
    SHARES

    एजेन्सी । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसद्वारा इन्डोनेसियामा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए ।

    बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने एक व्यक्ति मध्य जाभाका थिए । कोरोना संक्रमितको मृत्युमा इटालीले चीनलाई उछिनेको छ ।



    समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार