Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • कोरोना राेक्न अमेरिकाको थप सहयोग

    कोरोना राेक्न अमेरिकाको थप सहयोग

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडाैं । अमेरिकी सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप करिब २१ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार कोरोना प्रकोपविरुद्धको तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गरिएको हो ।

    ‘यो रकम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको संक्रामक सरुवा रोगविरुद्धआपत्कालीन सञ्चित कोषको एक हिस्सा हो,’ दूतावासको विज्ञप्तिमा छ । दूतावासका अनुसार करिब १३ करोड रुपैयाँ समुदायलाई शिक्षित बनाउन र कोरोना संक्रमणबारे सचेतना कार्यक्रममा प्रयोग गरिनेछ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार