Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा मध्य कमाण्ड उप इन्चार्ज पक्राउ

    बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा मध्य कमाण्ड उप इन्चार्ज पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं। महानगरीय अपराध महाशाखाले पूर्व सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सरकारद्वारा प्रतिवन्धित विप्लव समुहका मध्य कमाण्ड उप इन्चार्ज समेत रहेको महाशाखा स्रोतले वतायो ।

    उपत्यकाको छुट्टाछुट्टै स्थानबाट बिहीबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।
    शुक्रबार पत्रकारसम्मेलनमार्फत् उनीहरुको बारेमा जानकारी गराउने महाशाखा स्रोतको भनाइ छ।



    भक्तपुरमा रहेको बाँस्कोटाको घरमा २८ फागुनमा बम विस्फोट भएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसहित तीनजना छिमेकीको घरमा क्षति पुगेको थियो ।
    बाँस्कोटामाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको भन्दै बिप्लब समुहले कारवाही गरेको दाबी गरेको थियो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार