Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लागुऔषधसहित युवक पक्राउ

    लागुऔषधसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको स१प ८३३१ नंको मोटरसाइकलमा लुकाइछिपाई ल्याइरहेको लागुऔषध डाइलेक्स डिसी १०० एमएलका ५० बोतलसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार