Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • ५ जना जुवाडे पक्राउ

    ५ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.8K
    SHARES

    फाइल फोटो

    बुटवल । पाल्पामा जुवाकै खालबाट ५ जना जुवाडेहरुलाई नगदसहित पक्राउ प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेतबहादुर मल्ल छन् ।

    जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवा–तास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार ४ सय २२ रुपैयाँ नगद, ३ गड्डी ताससहित पाँच जनालाई पक्राउ गरेको हो ।



    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार