Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इटालीमा कोरोनाकाे कहर, मृतककाे संख्या २५ सय बढी

    इटालीमा कोरोनाकाे कहर, मृतककाे संख्या २५ सय बढी

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.3K
    SHARES

    एजेन्सी । इटालीमा कोरोना भाइरसका कारण २४ घण्टाभित्र ३ सय ४५ को ज्यान गुमाएका छन् । यससँगै त्यहाँ मृतकको संख्या २ हजार ५ सय ३ पुगेको छ । यो १६ प्रतिशतको वृद्धि हो ।

    साथै, संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ । संक्रमितमा पनि १२.६ प्रतिशतको वृद्धि भएको छ । युरोपेली देशमध्ये इटालीमा कोरोनाको कहर अत्यधिक देखिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार