Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ६ किलो चरेशसहित कलंकीबाट भारतीय नागरिक पक्राउ

    ६ किलो चरेशसहित कलंकीबाट भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

    वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको वताए ।
    अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।



    उनलाई मंगलबारै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी कुँवरले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार