Online Nepal
  • बुधबार, २ माघ २०८१
  • कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत थप भत्ता

    कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत थप भत्ता

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई तलबको ७५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    त्यसैगरी बैठकले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने पनि निर्णय गरेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार