Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • राष्ट्रियसभा बैठकः भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

    राष्ट्रियसभा बैठकः भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् ।

    सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइए पनिसमस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ माग गरे ।



    नेकपाका खिमलाल भट्टराईले नेपालको भूमिसम्बन्धी समस्या लामो समयसम्म समाधान हुन नसकेको बताउँदै भूमिहीनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन नसक्ने ठोकुवा गरे ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार