Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आजको मौसम कस्ताे हुनेछ?

    आजको मौसम कस्ताे हुनेछ?

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ।

    महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ ।



    यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।



    राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार