Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोराेना भाइरसको प्रभाव: ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा!

    कोराेना भाइरसको प्रभाव: ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा!

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालका ट्राभल ट्राभल एजेन्सीहरुको कोराेना भाईरसका कारण समस्यामा परेका छन् । कोरोनाका कारण उनिहरुको करिब २ अर्ब रुपियाँ जोखिममा परेको छ ।

    हवाई यातायात मार्फत नेपाल आउने विदेशी तथा स्वदेशीहरु मध्ये ९५ प्रतिशतभन्दा बढि यात्रुहरुले बुकिङ गरेको टिकट रद्द गरेसंगै निहरु समस्यामा परेको नेपाल एसोसियसन टुर एण्ट ट्राभलका अधिबकारीले बताएका छन् ।



    अन्तराष्ट्रिय टिकटिङको कारोबार नेपालको एक मात्र संगठन नाट्टाले गर्दै आएको छ । नेपालमा नाट्टाको करिब ३ सय संख्यामा सदस्य रहेका छन् ।



    विश्वका १४ वटा मुलुकका २९ वटा एयरलाईन्सले नेपालमा उडान भर्दै आएका छन् भने हाल ९० प्रतिशतभन्दा बढि उडान रद्द हुन पुगेको छ । आजको आर्थिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार