Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • कास्कीमा भुकम्पको धक्का

    कास्कीमा भुकम्पको धक्का

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.8K
    SHARES

    पोखरा । कास्कीमा भुकम्पको धक्का महशुस भएको छ । गण्डकी प्रदेशका पोखरा लगायतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको हो ।

    कास्कीको लुल्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।



    पोखरा र आसमपासका बासिन्दाहरुले करिब ८ः५० मा भुकम्पको धक्का महसुस गरेका छन्। भुकम्पको धक्का आएपछि सर्वसाधारणहरू घरबाट बाहिर निस्किएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार