Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • सामूहिक भेटमा सातै प्रदेश प्रमुखले प्रचण्डलाई सुनाए समस्या

    सामूहिक भेटमा सातै प्रदेश प्रमुखले प्रचण्डलाई सुनाए समस्या

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेट गरेका छन्।

    भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्यालगायत विविध विषयहरुमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएकाे छ।



    भेटकाे क्रममा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुबारे पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएका थिए। प्रदेश प्रमुखलाई संघीय सरकारका प्रतिनिधिका रुपमा प्रदेशमा पठाइन्छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार