Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • जम्मु–कास्मिरमा प्रहरी र आतंकवादीबीच भिडन्त, चार जना मारिए

    जम्मु–कास्मिरमा प्रहरी र आतंकवादीबीच भिडन्त, चार जना मारिए

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2.2K
    SHARES

    एजेन्सी । भारत प्रशासित जम्मु–कास्मिर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको छ । आइतबार बिहान दोहोरो गोलबारीका क्रममा चार आतंकवादी मारिएको खबर समाचार संस्था एएनआईले लेखेकाे छ।

    स्थानीय प्रहरीकाअनुसार अनन्तनाग जिल्लाको दियालगाममा सुरक्षा बल र आतंकवाबीच गोलाबारी भएको थियो । आतंकवादी अनन्तनागको दियालगाममा पसेको सूचनापछि सुरक्षा बल उनीहरको खोजीमा हिँडेको थियो । सोही क्रममा भिडन्त भएको हो ।



    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार