Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • विदेशी मुद्राको विनिमयदर(सूचीसहित)

    विदेशी मुद्राको विनिमयदर(सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५८ पैसा तोकेको छ ।

    साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा तोकेको छ ।



    यस्तै, ओमानी रियाल १ को खरिददर ३ सय ९ रुपैयाँ ३१ पैसा तोकेको छ । यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकेको छ ।



    मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ ।

    कुवेती दिनार १ को खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै आइतबार बहराइन दिनार १ को खरिददर ३ सय १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३ सय १४ रुपैयाँ ०८ पैसा तोकेको छ ।
    हेर्नुहोस्

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार