Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बेलायतमा कोरोनाकाे महामारी, २४ घण्टामा १० जनाको गयो ज्यान

    बेलायतमा कोरोनाकाे महामारी, २४ घण्टामा १० जनाको गयो ज्यान

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.4K
    SHARES

    एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् । योसहित बेलायतमा कोरोना माहामारीका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

    मृत्यु हुने सबैको कोरोना संक्रमण हुनुअघि नै स्वास्थ्य अवस्था खराब रहेको बेलायतका स्वास्थ्य विभाग प्रमुखले जनाएका छन् ।



    बेलायतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या एक हजार एक सय ४० पुगेको छ । चीनको वहानबाट सुरु भएको सो महामारीले अहिले विश्वव्यापी रुप लिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार