Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रधानमन्त्रीलाई मिर्गौला दिने समिक्षा डिस्चार्ज

    प्रधानमन्त्रीलाई मिर्गौला दिने समिक्षा डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला दिने समिक्षा सङ्ग्रौला डिस्चार्ज भएकी छन्।

    गत बुधबार अस्पताल भर्ना भएका ओलीलाई समिक्षा संग्रौलाले आफ्नो मिर्गौला दिएर स्वस्थ भए लगत्तै डिस्चार्ज भएकी हुन्।



    मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गर्दै छन् ।



    सङ्ग्रौलाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि डिस्चार्ज गरिउकाे अस्पताल स्राेतले भएकाे छ। सङ्ग्रौला गत साेमबार अस्पताल भर्ना भएकी थिइन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार