Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यूएईमा दुई नेपालीलाई कोरोना

    यूएईमा दुई नेपालीलाई कोरोना

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा थप १४ जनामा नोबेल कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    जसमध्ये दुई जना नेपाली रहको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार