Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपाली नायिकाहरुको विकिनी मोह

    नेपाली नायिकाहरुको विकिनी मोह

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 4.4K
    SHARES

    काठमाडौं । नेपाली समाजमा अझै पनि विकिनी फोटो सुटलाई त्यती सहज रुपमा लिने गरिएको छैन । तर, ग्लामरस फिल्डमा भने यसलाई सामान्य मानिन्छ ।

    पछिल्लो समय नेपाली नायिकाहरु बोल्ड लुक्सका कारण चर्चामा आउने कगरेका छन् । तर, यसै कारणले कतिपय विवादमा पनि आउने गरेका छन् ।



    तर, जे सुकै भएपनि विदेश जाँदा होस् या नेपालमा नै किन नहोस्, नेपाली नायिकाहरुले वकिनी फोटो सुट गराएर आफै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।



    यसलाई कसैले राम्रो मानेका छन् भने कतिपयले चर्चित हुने वाहना भन्ने गरेका छन् ।

    यस्तो छ चर्चित नायिकाहरुको विकिनी फोटो सुट

    १. स्वस्तिमा खड्का
    बुलबुलकी सोझी नायिका खड्काले बेला–बेला स्वदेश तथा विदेशमा विकिनी अवतार देखाइरहन्छिन् ।

    २. गरिमा पन्त
    नेपालमा छँदा कहिल्यै विकिनीमा नदेखीएकी नायिका पन्त बेल्जियम पुगेर विकिनी फोटोसुट गरेकी थिइन्

    ३.साम्राज्ञी राज्य लक्ष्मी शाह
    इन्डोनेशियाको बालीमा नायिकाक शाह समुन्द्र किनारमा रातो विकिनीमा मस्ती मुडमा देखिएकी थिइन्। यो फोटोसुटले उनी विवादमा समेत परिन्

    ४. प्रियंका कार्की
    व्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी नायिका कार्कीले सामाजिक सञ्जाल इन्ट्राग्राममार्फत आफ्नो फोटो सार्वजनिक गरेकी हुन् ।

    ५. अदिती बुढाथोकी
    प्राय मुम्बइ बस्ने मोडल तथा नायिका वुढाथोकीले बेला बेलामा इन्स्ट्राग्राममा विकिनी तस्बिर पोष्ट गरिरहन्छिन् ।

    ६. सुष्मा कार्की
    नेपाली सिने जगतकि हट नायिकाको रुपमा चिनिने कार्की आजभोली चलचित्रवृतबाट टाढा रहेकी छिन । कार्कीले बेला–बेलामा नेपालमा नै विकिनी फोटो सुट गराउँदै आएकी छन् ।

    ७. नम्रता सापकोटा
    नायिका सापकोटा पनि हट अवतारका कारण चर्चा बटुलेकी थिइन् । उनले हङकङ जाँदा गराएको विनिनी फोटोसुट यस्तो छ ।

    ८ .वर्षा राउत
    चर्चित नायिका राउत भने विकिनी भन्दा पछि छोटो कपडा लगाएर चर्चामा आउने गरेकी छन् । केही समय अघि चलचित्र जात्रै जात्रा प्रमोशनका लागि अष्ट्रेलिया पुगेकी वर्षाले एक समारोहमा लगाएको पहिरनले धेरै चर्चा पायो ।

    ९. वर्षा सिवाकोटी
    चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा देखिने नायिका सिवाकोटीलाई बोल्ड अवतारमाम देख्दा दर्शकहरु नै दंग परे । उनले ‘कहिलेकाही, यो ठिक छ ।’ भन्दै सामाजिक सञ्जालमा विकिनी अवतारको फोटो राखेकी थिइन् ।

     

    १० पुजा शर्मा
    फिल्म करोडपतिबाट नेपालि फिल्ममा डेब्यु गरेकी नायिका शर्माको विकिनी अवतारले एक पटक सामाजिक सञ्जाल तातेको थियो ।

    ११. सृष्टि श्रेष्ठ
    सन् २०१२‎ की मिस नेपाल श्रेष्ठले पनि आफ्नो विकिनी अवतार देखाएकी थिइन् ।

    हुनत बेला–बेलामा नेपाली नायिकाहरुको विकिनी अवतार बाहिरिने गरेका छन् । उनीहरुले यस अघि पनि विकिनी फोसुट भने नगरेका होइनन् । कुनै सयम यिनै फोटोहरुले उनीहरु भाइरल बनेका थिए । तस्विरहरू : सामाजिक सञ्जाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार