Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का!

    दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का!

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । बुधबार साँझ

    ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



    केन्द्रका अनुसार ४‍.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार