Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अस्पताल जानु अघि प्रधानमन्त्रीको यस्ताे भिडियो सन्देश

    अस्पताल जानु अघि प्रधानमन्त्रीको यस्ताे भिडियो सन्देश

    'छिट्टै काममा फर्किन्छु'

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि भिडियो सन्देश जारी गरेका छन् ।

    भिडियो सन्देशमा प्रधामन्त्रीले भनेका छन्–‘उपचारपछि छिट्टै थपक उर्जा र विश्वास लिएर काममा फर्किने छु ।’



    प्रधानमन्त्री ओली आजै अस्पताल भर्ना हुँदै छन् । उनलाई झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिने भएकी छन् ।



    यस्तो छ प्रधानमन्त्रीको भिडियो सन्देश

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार