Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • दिल्लीमा पनि भोटियो कोरोनाका बिरामी

    दिल्लीमा पनि भोटियो कोरोनाका बिरामी

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 5.5K
    SHARES

    काठमाडौं । चीनको बुहानबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि देखिएको छ ।

    भारतको दिल्लीस्थित स्वास्थ्य मन्त्रालयका अनुसार एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको हो ।



    नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार