Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लागू औषध दुव्यर्सनी रोक्न अभियान

    लागू औषध दुव्यर्सनी रोक्न अभियान

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    नुवाकोट। पछिल्लो समयमा लागुऔषध सेवनकर्ताको वृद्धिसगैँ यसको न्यूनिकरणका लागि नुवाकोट प्रहरीले सप्ताहव्यापी लागूऔषध दुव्यर्सनी तथा ओसारपसार विरुद्धको अभियान शुभारम्भ गरेको छ ।

    वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन कागमती प्रदेश अभियान अन्र्तगत जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजन र जिल्ला प्रहरी कार्यालय नुवाकोट र विदुर नगरपालिका कार्यालयको आयोजना सदरमुकाम हात्तीगैडा कोलनीमा अभियान शुभारम्भ गरिएको हो ।



    एक भव्य समारोहकाबीच जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ्ग, विदुर नगरपालिकाको प्रमुख सन्जु पण्डित र वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडका निमित्त प्रमुख एसएसपी किशोर दाहालले दिप प्रज्वलन गरि संयुक्त रुपमा शुरु गरेका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार