Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रचण्डमाथि पूर्व लडाकुको आक्रोश

    प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा सिंहदरबार बृत्तमा

    प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा सिंहदरबार बृत्तमा

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने पूर्व माओवादी लडाकु रतन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ ।

    तिरुवालाई सिंहदरबार बृत्तमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    आज राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गर्दै गर्दा उनीमाथि जुत्ता प्रहार भएको हो ।



    तर, जुत्ता प्रहारबाट भने उनलाई लागेन। तिरूवा जुम्लाको भएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार