Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

    राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ। तर, जुत्ता प्रहारबाट भने उनलाई लागेन। प्रचण्डलाई जुत्ता हान्ने पुर्व माओवादी लडाकु रतन तिरुवा रहेको खुलेको छ ।

    भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गरेपछि प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। जुत्ता प्रहार गर्ने तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । तिरूवा जुम्लाकाे भएकाे खुलेकाे छ ।



    प्रचण्डले अधिकारीको प्रथम स्मृति सभा’लाई सम्बोधन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीको योगदानबारे चर्चा गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार