Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • आजको मौसम कस्तो रहनेछ?

    आजको मौसम कस्तो रहनेछ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 3.8K
    SHARES

    काठमाडौं । शुक्रबार मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान जारी गर्दै आजको मौसमको जानकारी दिएको छ ।?

    महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।



    महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।



    राति देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार