Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २२ निर्णय (सूचीसहित)

    यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २२ निर्णय (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले पछिल्ला मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन्। मन्त्रिपरिषदको बैठकले विभिन्न २२ वटा निर्णय गरेको छ । जसमा नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको निर्णय लगायतका निर्णयहरु रहेका छन् ।

    फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा.विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घलेलाई नियुक्ती गरेको थियो।त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।



    नियुक्ती पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् ।



    यी लगायत अन्य २२ निर्णय तल सूचीमा हेर्नुहोस्ः

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार