यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २२ निर्णय (सूचीसहित)::Best Online News Portal of Nepal

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २२ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २२ निर्णय (सूचीसहित)

अनलाइन नेपाल
  • बिहिबार, फाल्गुन १५ २०७६

  • 3.5K
    SHARES

  • यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २२ निर्णय (सूचीसहित)

    काठमाडौं । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले पछिल्ला मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन्। मन्त्रिपरिषदको बैठकले विभिन्न २२ वटा निर्णय गरेको छ । जसमा नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको निर्णय लगायतका निर्णयहरु रहेका छन् ।

    फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा.विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घलेलाई नियुक्ती गरेको थियो।त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    नियुक्ती पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् ।

    यी लगायत अन्य २२ निर्णय तल सूचीमा हेर्नुहोस्ः

     

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार