Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई पुत्री लाभ

    बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई पुत्री लाभ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्रालाई पुत्री लाभ भएको छ। ४४ बर्षीया अभिनेत्रीले गत फेब्रुअरी १५ मा छोरीलाई जन्म दिएकी हुन्।

    यो कुराको जानकारी शिल्पा स्वयमले इन्स्टग्राम मार्फत गराएकी हुन्। छोरीको जन्म पश्चात राज कुन्द्रा र शिल्पाले खुसि व्यक्त गरेका छन। उनीहरुले छोरीको नाम समिशा शेट्टी राखेका छन।



    शिल्पाको विवाह सन् २००९ मा बिजनेसम्यान राज कुन्द्रासँग भएको थियो। यी दुईका एक छोरा पनि छन बिआन उनको जन्म सन् २०१२ मा भएको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार