Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • यी प्रहरी जसले आफैँलाई हाने गोली

    यी प्रहरी जसले आफैँलाई हाने गोली

    अनलाइन नेपाल
  • शुक्रबार, २ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन्।

    आज प्रहरी जवान चन्द्रकिशोर रायले आफैले आफैँलाई पेटमा गोली हानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।



    घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

    उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं ल्याइएको हो । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार