Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ललिता निवास जग्गा प्रकरण

    सर्वोच्चद्धारा अख्तियारसँग लिखित जवाफ माग

    सर्वोच्चद्धारा अख्तियारसँग लिखित जवाफ माग

    अनलाइन नेपाल
  • शुक्रबार, २ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।

    अधिवक्ता बालकृष्ण न्यौपानेले तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले अख्तियारसँग लिखित जवाफ माग गरेको हो ।



    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अख्तियारलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार