Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • पूर्वसचिव कार्कीकी श्रीमती मृत घोषणा

    पूर्वसचिव कार्कीकी श्रीमती मृत घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २७ माघ २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । रगतमा लत्पतिएको अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    ‘टाउकोबाट धेरै रगत बगेर चिन्ताजनक अवस्थामा मुना कार्कीलाई उनकै घरको किचेनमा लडेको अवस्थामा भटेर घाइते मुनालाई तत्कालै उपचारका लागि स्टार हस्पिटलमा पठाइएको थियो ।



    गम्भीर अवस्थामा रहेकी कार्कीको उपचारका क्रममा निधन भएको हो ।उनी सँगै मृत भेटिएका चौधरीको हातभरी रगत लतपतिएको भेटिएको हुदाँ प्रहरीले यस आक्रमणबारे अनुसन्धान तीव्र पारिएको जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानमा विशालकै संलग्नता अनुमान गरिएको र यसको कारण र पृष्ठभूमिको खोजी भइरहेको छ । कार्कीका एकजना छोरा र दुईजना छोरी रहेका छन् । दुवै छोरी अध्ययानका लागि विदेशमा छन्। १२ वर्षीय छोरा काठमाडौंमै अध्ययनरत छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार