Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • कोरोना भाइरस : चीनमा रहेका नेपालीहरुलाई फर्काउन उच्चस्तरिय वार्ता

    कोरोना भाइरस : चीनमा रहेका नेपालीहरुलाई फर्काउन उच्चस्तरिय वार्ता

    अनलाइन नेपाल
  • सोमबार, १३ माघ २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । चीनमा रहेका नेपालीहरुलाई नेपाल फर्काउन उच्चस्तरिय वार्ता भइरहेको सरकारले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि चिनमा बस्दैआएका नेपालीहरु त्रसित भएका छन् ।

    उनीहरुलाई नेपाल फर्काउने विषयमा आफूहरु लागि परेको सरकारका एक पदाधिकारीले वताए ।



    हालसम्म चिनको उहानमा रहेका फ्रान्स, जापान, अमेरीका, वेलायत, अष्ट्रेलीयाका नागरीकहरूलाई सम्वन्धित देशका विमानले आफ्नो देश लगिसकेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार